विकास बैंकको रिपोर्ट कार्ड : सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक, अन्यको के छ अवस्था ?
काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको तथ्यांक अनुसार राष्ट्रिय स्तरका विकास बैंकको नाफा १६.०२ प्रतिशतले बढेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिल...