वाणिज्य पोस्ट

Creator’s Posts

  • काठमाडौँ महानगरपालिकाले निःशुल्क व्यवसायिक तालिम दिने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क व्यवसायिक तालिम दिने भएको छ । तालिमका लागि महानगरपालिकाले आज सोमबार आवेदन माग गरेको छ । काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/०८२को रोजगारी र आय वृद्धि,काठमाडौँको समृद्धि योजना...

    २०८२ वैशाख ०७ गते