प्रधानमन्त्री ओली अस्वस्थ भएको भन्दै  सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

२०८२ जेठ ०६ गते

प्रधानमन्त्री ओली अस्वस्थ भएको भन्दै  सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सांसदको प्रश्नको जवाफ दिने कार्यक्रम स्थगित भएको छ ।  प्रधानमन्त्री अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले  जनाएको छ ।

यस अघि प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

Advertisement:

Ad
Ad