वाणिज्य पोस्ट

Creator’s Posts

  • ७ बुँदे सुरक्षा सम्बन्धि निर्णय गर्दै नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा बैठक सकियो

    जनकपुर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धि छलफल सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री मोदी अप्रिल २४ तारिखका दिन बिहारको मधुवनीमा आउन लागेका हुन् । उनको भ्रमणल...

    २०८२ वैशाख ०७ गते
  • प्रि-मनसूनको विपदजन्य घटनामा परी हालसम्म ४१ जनाको मृत्यु, २५७ जना घाइते

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको प्रि–मनसुनमा हालसम्मको अवधिमा विपदजन्य घटनामा परी हालसम्म ४१ जनाको मृत्यु र २५७ जना घाइते भएको जनाएको छ । प्राधिकरणले प्रि–मनसुनको हालसम्मको अवधिमा विपदजन्य घटनामा करोड...

    २०८२ वैशाख ०७ गते
  • रहस्यमय घट्नाको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षक कुँवर सर्वोत्कृष्ट

    इटहरी । गत चैत २५ गते सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा एक अपरिचित महिलाको शव फेला पर्यो । अनकन्टार जंगलभित्र झोलाको फित्ता घाँटीमा बाँधी रुखको फेदको हाँगामा बाँधिएको शङ्कास्पद अवस्थामा भेटिएको शवको अनुसन्धान गर्न प्रहरिला...

    २०८२ वैशाख ०७ गते
  • सिंजामा नेपाल र खस राज्यको नक्सा निर्माण हुने

    मुगु । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ३ को राईके डाँडामा नेपालको भौगोलिकता समेटिएको खस राज्यको नक्सा निर्माणका लागि शिलान्यास गरिएको छ । एक विशेष समारोहका बीच प्रतिनिधिसभा सदस्य विनिता कठायतको हातबाट नक्साको संरचना शिलान्यास गरिएको हो । शिलान...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौं महानगर छात्रवृत्तिसहित शैक्षिक विकासमा प्रतिबद्ध

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ ले आफ्नो भौगोलिक क्षेत्रभित्र सञ्चालनमा रहेको संस्थागत विद्यालयहरुले कक्षा १० प्रदान गर्ने छात्रवृत्तिको न्यायोचित वितरण सम्बन्धी अन्तरक्रियात्मक वैठक गरेको छ । वडाध्यक्ष रोजिना श्रेष्ठको अध्यक्षता ब...

    २०८२ वैशाख ०७ गते
  • आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । शुक्रबार जस्तै सुन आज प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ ।

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रिय वाणिज्य बैंकको दुई अर्ब ५० करोड बराबरको ऋणपत्र आजदेखि बिक्री हुने

    काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगा...

    २०८२ वैशाख ०७ गते
  • कुमारी बैंकको खराब कर्जा ७ प्रतिशत नजिक, नाफामा पनि संकुचन

    काठमाडौ । कुमारी बैंक लिमिटेडको खराब कर्जा ७ प्रतिशत नजिक पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खराब कर्जा ६.९८ प्रतिशत पुगेको हो । जबकी बैंकको खराब कर्जा गत बर्षको यसै अवधिमा ४.९५ प्रतिशत थियो । कुमारीको नाफामा पनि संकुचन आएको छ ।...

    २०८२ वैशाख ०७ गते
  • कामना सेवा विकास बैंकको व्यवसाय विस्तारमा सुधार

    काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ । गत आ.व.को तेश्रो त्रयमासमा ५९.०६ अर्ब रह...

    २०८२ वैशाख ०७ गते