राष्ट्र बैंकले समस्याउन्मुख भनेको पोखरा फाइनान्सले गठन गर्यो मर्जर समिति
काठमाडौ । नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणले समस्याउन्मुख देखेको पोखरा फाइनान्सले मर्जर समिति गठन गरेको छ । केन्द्रिय बैंकले बुधबार मात्रै समस्याउन्मुख देखिएको पोखरा फाइनान्सका सिइओ सहित विभिन्न ८ वटा फाइनान्सका सिईओलाई सचेत गराईएको भन्दै कारबाही...