राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : बैंकको प्रगतिमा सञ्चालक र सिईओको मात्र भर नपर्नुस्, सबैले मेहनत गर्नुस्
काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीलाई असाधारण मेहनत गरेर असाधारण उपलब्धि निकाल्न निर्देशन दिएका छन् । बैंकको ६० औ बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बैंकको प्रगति सञ्चालक र व्यवस्थापनको उच्च पदले मात...