कर्जा प्रवाह र निक्षेप संकलनमा कुन बैंकको अवस्था कस्तो ?
काठमाडौ । बाणिज्य बैंकहरुले ६ महिनामा २ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंकहरुको ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानीमा रहेको थियो । त्यसको ६ महिनापछि बैंकहरुले प्रवाह गरेको कर्जा २ खर्ब ४४ अर्ब रुपैया...