कुलमानलाई किन शून्य अंक दिइयो ? उर्जामन्त्री भन्छन् -'परीक्षामा अनुपस्थित विद्यार्थीले अंक पाउँदैन'
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । । तनहुँको डुम्रेमा आजदेखि सुरु भएको डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि पुगेका...