वाणिज्य पोस्ट

Creator’s Posts

  • सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन, आन्दोलन चर्काउने चेतावनी

    काठमाडौं । नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक संजाल सम्बन्धि विधेयकको विरोध गरेको छ । प्रेस युनियन काठमाडौं शाखाले विहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यव...

    २०८२ वैशाख ०७ गते
  • यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु २५, गोलभेँडा ठू...

    २०८२ वैशाख ०७ गते
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल...

    २०८२ वैशाख ०७ गते
  • सडक बत्तीको महसुल बक्यौता तिर्ने पालिकालाई सम्मान

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरुलाई सम्मान गरेको छ । सडक बत्तीको नियमित रुपमा महसुल र लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन...

    २०८२ वैशाख ०७ गते
  • प्रचण्ड भन्छन् : मैले सरकारको नेतृत्व गर्दा आशा जगाएको थिएँ

    गोरखा। पूर्व प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन संभव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् । गोरखाको पालुङ्टार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरक...

    २०८२ वैशाख ०७ गते
  • कान्तिपुरका पत्रकार राठौरको ठगी काण्ड, चेक अनादर मुद्दामा दोषि ठहर

    काठमाडौं । नेपालको प्रतिष्ठित मिडिया कान्तिपुर पब्लिकेशन्स् लिमिटेड अन्तरगतको कान्तिपुर दैनिकका पत्रकार हरिहरसिंह राठौर रकम ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको छ । हालै काठमाडौं जिल्ला अदालतले उनी चेक अनादर मुद्दामा संलग्न भएको पाइएपछि उनको ठगी क...

    २०८२ वैशाख ०७ गते
  • ११ किलो ४ सय ग्राम चरेश सहित यूवती पक्राउ

    पर्सा । पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ । बुधबार राती जेकजाँचको क्रममा बारा प्रसौनी २ कि हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ३० वर्षीया आरती यादवलाई ११ केजी ४ सय ग्राम लागु औषध चरेश जस्तो देखिने पदार्...

    २०८२ वैशाख ०७ गते
  • सरकार कमिसनखोर व्यापारीको पक्षमा छ : सांसद ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकार कमिसन बढाउनुपर्यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको प्रमाणित भएको बता...

    २०८२ वैशाख ०७ गते
  • सन नेपाल लाईफको सिनियर डिसीईओमा कवि फुयाँल नियुक्त

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) मा कवि फुयाँललाई नियुक्त गरिएको छ । बिहीबार फुयाँलले कम्पनीको सिनियर डेपुटी सिईओको रुपमा पद बहाली गरेका हुन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन...

    २०८२ वैशाख ०७ गते
  • निर्यातमा चमत्कारिक सुधार, सवा १ खर्ब नाघ्यो

    काठमाडौ । नेपालको निर्यात व्यापारमा चमत्कारिक सुधार देखिएको छ । चालु आर्थिक वर्षको सात महिनामा (माघ मसान्तसम्म) सवाँ १ खर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात...

    २०८२ वैशाख ०७ गते