वाणिज्य पोस्ट

Creator’s Posts

  • सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन : अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सदनलाई आफ्ना कुण्ठा व्यक्त गर्ने थलो बनाउन नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याउन चाहेको विषय सदनमा ल्याउन संविधान, प्रचलित कानून, प्रतिनिधि सभ...

    २०८२ वैशाख ०७ गते
  • रामेछापको मन्थलीमा मिल्क एनालाईजर मर्मत तालिमको शुरूवात

    काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्य एवं नेपाल डेरी एसोसिएसनको आयोजनामा पाँच दिने मिल्क एनालाइजर सञ्चालन, संभार तथा मर्मत तालिम कार्यक्रम रामेछापको मन्थलीमा आज फागुन २१ देखि २५ गतेसम्म शुरु भएको छ। कार्यक्रमको शुभारम्भ मन्थली नगरपालिका...

    २०८२ वैशाख ०७ गते
  • देशका केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना, हवाईउड्यनमा सर्तकता अपनाउन आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली...

    २०८२ वैशाख ०७ गते
  • दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताको आज शपथ ग्रहण

    काठमाडौं । भारतीय राज्य दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताको नाम घोषणा गरिएको छ। बुधबार साँझ आयोजित भाजपा विधायक दलको बैठकले उहाँलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको हो। यससँगै, प्रवेश वर्मा उपमुख्यमन...

    २०८२ वैशाख ०७ गते
  • कुलमानलाई तीन दिने स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद् बैठकको निर्णय

    काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले कार्यसम्पादन मूल्यांकनका आधारमा पदबाट किन नहटाउने ? भन्दै तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको प...

    २०८२ वैशाख ०७ गते
  • सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७१ हजार कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सु...

    २०८२ वैशाख ०७ गते
  • ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य

    काठमाडौं । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्या...

    २०८२ वैशाख ०७ गते
  • मुलुक यथाशीघ्र खैरो सूचीबाट हट्नेछ : अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अध्यादेशका सम्बन्धमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै योजना आयोगको भूमिका र प्राकृतिक स्रोत र वित्त आयोगको भूमिकालाई खुम्च्याइएको आरोपमा कुनै सत्यता नरहेको जिकिर गरे । उनले मुलुक यथाशीघ्र खैरो स...

    २०८२ वैशाख ०७ गते
  • डलरको मूल्य घट्यो युरोको बढ्यो, हेरौँ आज कुन देशको विनिमयदर कति छ ?

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ प...

    २०८२ वैशाख ०७ गते