कमजोर पूँजीगत खर्चले नेपाल दूरसञ्चार प्राधिकरणको बजेट खुम्चियो : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पूँजीगत खर्च एकदमै कमजोर भएको बताएका छन् । मंगलवार नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले पूँजीगत खच कमजोर भएकाले बजेट खुम्च...