उद्योगीको ओभरहेड खर्च १२ रुपैयाँ ७५ पैसाले बढ्यो, ग्यास उद्योगीको आन्दोलन स्थगित
काठमाडौं । ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ । सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच पाँच बुँदे सहमति बनेसँगै आन्दोलन स्थगित भएको हो । मंगलबार नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारी र वाणिज्य तथा आपूर्ति सचिवस्तरको बैठकमा उद्योगीको ओभरहेड खर्च १...