राष्ट्र बैंकको सर्कुलर : विद्युतीय गाडी विक्रेतालाई आहत, आईसीई विक्रेतालाई राहत
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको सर्कुलरले विद्युतीय सवारीसाधनमा दिँदै आएको कर्जा लगानीमा कडाइ गर्दै आईसीई गाडी विक्रेतालाई राहत दिने भएको छ । नेपाल राष्ट्र बैंकले केही दिन अघि सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा...