अमेरिकामा आएको आँधीमा परेर कम्तिमा २१ जनाको मृत्यु
काठमाडौं । संयुक्त राज्य अमेरिकामा आएको आँधीमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन् । दक्षिण पूर्वी राज्यक...