वाणिज्य पोस्ट

Creator’s Posts

  • कुलमानको बर्खास्तबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको अडान

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सवा १ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो सवा १ बजे पनि बैठक नबसी आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँस गरी बैठक स्थगित ग...

    २०८२ वैशाख ०७ गते
  • सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ

    रुपन्देही। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औँ महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालम...

    २०८२ वैशाख ०७ गते
  • म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    म्यानमार । म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो भएको...

    २०८२ वैशाख ०७ गते
  • यी हुन् वर्ष २०८१ मा घटेका मूख्य घटनाहरु,रवि लामिछानेको पक्राउदेखि कुलमान बर्खास्तीसम्मको फेहरिस्त

    काठमाडौँ । अघिल्ला वर्षहरू झैँ वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्...

    २०८२ वैशाख ०७ गते
  • होली खेल्ने क्रममा छुरा प्रहार गरी युवकको हत्या

    जनकपुर । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुकोबीच भएको विवादले उग्र रूप लिँदा छुरा प्रहार भएको हो । स्थानीय १९ वर्षीय आँशु यादव माथि छुरा प्रहारब...

    २०८२ वैशाख ०७ गते
  • तीनकुने तनावग्रस्त,आगजनी र आसपासका घरमा तोडफोड

    काठमाडौँ । राजा समर्थकहरुको जुलुस र प्रदर्शनस्थल तीनकुने तनावग्रस्त बन्न पुगेको छ । आगजनी र आसपासका घरमा तोडफोड भएका छन् । झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आन्दोलनकारीतर्फ घाइते भएको मानवअधिकारवादी संगठनहरूले जनाएका छन् । केही घाइतेको तीनकुनेस...

    २०८२ वैशाख ०७ गते
  • 'प्रभात मोही' ब्राण्डिङ सहित बजारमा

    काठमाडौं । नेपाल डेरी एसोसिएशनको पहलमा उपत्यका सहित देशैभरी पेयपदार्थको रुपमा मोहीको ब्राण्डिङ भैरहेको छ । नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौं बीच डेढ वर्ष अगाडि भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबारमार...

    २०८२ वैशाख ०७ गते
  • आन्दोलनले उग्ररुप लिएपछि तीनकुनेमा कर्फ्यु जारी

    काठमाडौँ । तीनकुनेमा राजावादीहरूको आन्दोलनले उग्ररुप लिएपछि सरकारले उक्त क्षेत्रमा कर्फ्यु जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु​ जारी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधि...

    २०८२ वैशाख ०७ गते
  • सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस : सभापति देउवा

    काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बद्नाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७ औं वार्षिकोत्सवमा...

    २०८२ वैशाख ०७ गते