शुक्रबारको राजावादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मी परिचालित हुने,रात्रीकालिन समयको अलग्गै व्यवस्था
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार १५ गते हुने राजावादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने योजना बनाएको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान...