रौतहट प्रहरीद्वारा १४ फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयनका लागि १४ फरार प्रतिवादी पक्राउ रौतहट । रौतहट प्रहरीले १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्...