ई. पि.एस. उत्तीर्ण भएका नेपालीलाई चाँडो कोरिया काममा पठाउने वातावरण बनाउन श्रममन्त्रीको आग्रह
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाली राजदुत थी पार्क टी योङ्गले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा नेपाल र दक्षिण कोरियाचीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे गहन छलफल भएको थिय...