रवि लामिछाने तर्फका वकिलको बहस सकियो, सहकारी पीडितका पक्षबाट सरकारी वकिलले जवाफी बहस गर्दै
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहितका प्रतिवादीहरूको बहस सकिएको छ । आज बिहीबार जाहेरवाला सहकारी पीडितका पक्षबाट सरकारी व...