नेप्से परिसूचक एकल अंकले बढ्यो, कारोबार रकममा सामान्य वृद्धि
काठमाडौँ। हिजो ठूलो अंकले बढेर बन्द भएको शेयर बजार आज मंगलबार भने एकल अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः ०.२४ प्रतिशतले बढेको छ। नेप्सेक १३ उपस...