धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया गन्जागोल बनाइयो,चाँडै नयाँ अध्यक्षको नियुक्ती हुन्छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारको परिपक्क विकासका लागि अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग सिंहदबरमा भएको भेटका क्रममा उनले यस्तो बताएका हुन् । उनले पुँजीबजार अर्थतन्त्रको ऐ...