हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीले १ करोड ६८ लाख बढी कित्ता शेयर लिलामी गर्दै
काठमाडौँ । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन २९ गतेदेखि १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ । साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक समूह “क” उप...