हिंसा भड्किएपछि प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, ‘सुरक्षित स्थान’ तर्फ पलायन
ढाका । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएकी हुन् । राजीनामा दिएसँगै उनले देश छाडेकी छिन् । प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेकी छिन् । नाम उल्ल...