शक्तिशाली भुकम्पले चीनमा पुर्याएको क्षति तस्बिरमा

२०८१ पुस २३ गते

शक्तिशाली भुकम्पले चीनमा पुर्याएको क्षति तस्बिरमा

काठमाडौ । मंगलबार विहान एको भुकम्पले चीनमा पुर्याएको  क्षतिको विवरण धमाधम आइरहेको छ । पछिल्लो विवरण अनुसार ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको समाचार चिनियाँ सञ्चारमाध्यमहरुले लेखेका छन् ।

मंगलबार बिहान स्थानीय समय अनुसार नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

Advertisement:

Ad
Ad