सेयर बजारमा सुधारको संकेत, ९ अर्ब बढीको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबारका दिन सेयर बजारले सकारात्मक बाटो समाएको छ । निरन्तर घटेको बजारमा आइतबार नेप्से सूचक १९.५६ विन्दुले बढेर २६९८.०३ अंकमा आइपुगेको छ। ३०९ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको भएको यस दिन ९ अर्ब ४७ करो...