कुलमानले बिजुली नियमित गर्न पम्प स्टोरेज निर्माणलाई प्राथमिकतामा राख्ने, १५६ वटा पम्प स्टोरेजको पहिचान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा...