आजदेखि स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुला
काठमाडौँ। आज फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गरेको छ । उक्त लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो...