भुकम्पबाट चार जिल्ला प्रभावित, चार घरमा क्षति, ६ जना घाइते अरु के-के भयो ?
रौतहट । सिन्धुपाल्चोक केन्द्रविन्दु भई आज बिहान गएको भुकम्पबाट चार जिल्ला प्रभावित भएको छ । सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौं, सखुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यलयले जारी गरेको ब...