नेप्सेमा लगातार ठूलो अंकको पहिरो, कारोबार रकम पनि घट्यो
काठमाडौँ । हिजो सार्वजनिक विदा पछी खुलेको शेयर बजारमा ठूलो अंकको पहिरो गएको छ । आज नेप्से परिसूचक १११ दशमलव ९६ अङ्कले ओरालो लागेर दुई हजार आठ सय ९४ दशमलव ५७मा बन्द भएको हो । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः ३ दशमलव ८६ प्रतिश...