वाणिज्य पोस्ट

Creator’s Posts

  • वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, ढुक्क हुनुस् - प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थि...

    २०८२ वैशाख ०७ गते
  • प्रधानमन्त्री ओली राष्ट्रसङ्घ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनले...

    २०८२ वैशाख ०७ गते
  • डोल्पाबाट बिरामी लिएर हिँडेको हेलिकप्टरमा समस्या आएपछि धानखेतमा आकस्मिक अवतरण

    काठमाडौ । डोल्पाबाट बिरामी लिएर नेपालगञ्ज उँडेको हेलिकप्टरमा समस्या देखिएपछि सुर्खेतमा आकस्मिक अवतरण गरिएको छ । खराब मौसम र आन्तरिक समस्याका कारण सुर्खेतको लेकबेसी नगरपालिका वडा न ६ मा रहेको धानखेतमा हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको हो ।

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत उडान पोखरा र भैरहवाबाट गर्न परिपत्र

    काठमाडौं । आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई परिपत्र गर्दै का...

    २०८२ वैशाख ०७ गते
  • आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ९० पैसा र बिक्रीद...

    २०८२ वैशाख ०७ गते
  • श्री एयरलाइन्सको एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

    धनगढी । मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्र...

    २०८२ वैशाख ०७ गते
  • निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आजै राती देखि लागू हुने गरि निगमले पेट्रोल मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको निगमले जनाएको छ । तर, हवाइ इन्धन र खाना पकाउने...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य आईतबारको बजारमा कायम मूल्य हो । पछिल्ला दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको...

    २०८२ वैशाख ०७ गते
  • आजबाट काठमाडौँको भृकुटीमण्डपमा 'नाडा अटो शो २०२४' मेला शुरु

    काठमाडौँ । आजबाट काठमाडौँको भृकुटीमण्डपमा 'नाडा अटो शो २०२४' मेला शुरु भएको छ । हरेक वर्ष झैँ यस वर्षपनि दुई पांग्रे तथा चार पांग्रे सवारीसाधनहरु व्यापारिक प्रयोजनका लागि प्रदर्शनमा राखिएको छ। केही बेरपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त मेलाको...

    २०८२ वैशाख ०७ गते
  • टाटा पन्च इभी : नेपालभर उच्च माग र बुकिङ, किन बढ्यो आकर्षण ?

    काठमाडौं । पछिल्लो समय नेपाली बजारमा अत्यन्तै रुचाइन थालेको एउटा अटो ब्राण्ड हो टाटाको पन्च ईभी । नेपाली अटो क्षेत्रसँग नजिकिएका हुन् वा टाढा रहेका हरेकको मुखमा गुञ्जिन थालेको छ,‘पन्च ईभी’ । गाडी चढ्ने हैसियत भएकाहरुले सरक्क किनेर चढ्ने मात्र नभई आकर...

    २०८२ वैशाख ०७ गते