गभर्नर अधिकारीको योग्यतालाई लिएर सर्वोच्चमा दायर मुद्दामा भोलि सुनुवाई हुँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर सर्वोच्च अदालतमा दायर भएको मुद्दामा भोलि सोमबार सुनुवाई हुँदै छ । फागुन ५ गते सोमबारलाई यस मुद्दाको पेशी तोकिएको हो । गभर्नर अधिकारीको कार्यकाल अन्त्य हुनै लाग्दा उनको योग्...