सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८१ माघ १५ गते

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement:

Ad
Ad