नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा निर्वाचित
काठमाडौं । एमालेनिकट पर्यटन व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा निर्वाचित भएका छन्। संगठनको चौथो महाधिवेशनले शुक्रबार सापकोटाको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संगठनको वर...