सानिमा जिआईसी इन्सुरेन्सको लाभांश घोषणा, लगानीकर्ताले कति पाउँदैछन् ?
काठमाडौं । सानिमा जिआईसी निर्जिवन बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्...