आगलागी भएको खानेपानी मन्त्रीको कार्यकक्षको अनुगमन, 'हाइ अलर्ट'मा बस्नुपर्ने
काठमाडौँ । संसदीय समितिले शनिवार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो । अनुगमन, निरीक्षण पछि सञ्...