प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३.४९ प्रतिशतले वृद्धि
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ३।४९ प्रतिशतले बढेको छ । गत आवमा १७ करोड ६४ लाख रुपियाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा १८ करोड २५ लाख रुपियाँ नाफा आर्जन गरेको हो...