वाणिज्य पोस्ट

Creator’s Posts

  • पाथीभरा केबलकार निर्माणको बिरोधमा रहेको समूहलाई वार्तामा आउन सरकारी वार्ता टोलीकोआग्रह

    काठमाडौ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा रहेको समूहलाई वार्तामा आउन सरकारी वार्ता टोलीले आग्रह गरेको छ । गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको वार्ता समितिले केही चरणमा वार्ता गरेपनि पछिल्लो समय केवलकार विरोधी...

    २०८२ वैशाख ०७ गते
  • परराष्ट्र मन्त्रालयमा एनआरएनएको उच्चस्तरीय समिति बैठक

    काठमाडौ  । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिलाई छलफलमा बोलाएको छ । मन्त्रालयले शुक्रबारका लागि बैठकको मिति तोकेर छलफलमा बोलाएको समितिका संयोजक शेष घलेले जानकारी दिए । एनआरएनएको विवादको सन्दर्भमा गत चैत २१ ग...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौं महानगरले सुलभ औषधि पसलको नयाँ योजना अघि सार्ने

    काठमाडौँ । सुलभ फार्मेसीअन्तर्गत विक्री गरिने औषधिको प्रकार र मात्रा अध्ययन हुने भएको छ । बिहीबार महानगरपालिकाका उपप्रमुख एवं सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन...

    २०८२ वैशाख ०७ गते
  • गौरको मेयर शम्भु साह नामुद तस्कर हुन् : सांसद सिंह

    काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेयर साहको विगत पनि नराम्रो रहेको र अहिले पनि सरकारी स्वामित्वमा आउनुपर्ने जग्गा...

    २०८२ वैशाख ०७ गते
  • उर्जा उद्यमी भन्छन् : साधारण शेयर निष्काशन गर्न नपाउने र लकइन अवधि राखेर बेच्न नपाउने भए हाइड्रोमा लगानी आउँदैन

    काठमाडौँ। निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेकामा जोड दिएका छन् । रणनीतिक महत्वको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्य...

    २०८२ वैशाख ०७ गते
  • प्रचण्ड युग बदल्ने राजनेता हुन् : वर्षमान पुन

    झापा। नेकपा माओवादी केन्दका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस संस्थापक बीपी कोइराला युग नायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले यी दुई नेताले मुलुकको राजनीतिक इतिहासमा युग परिव...

    २०८२ वैशाख ०७ गते
  • एनसेल बन्यो नेपाल सुपर लिगको टाइटल स्पोन्सर

    काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम्) ले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घ...

    २०८२ वैशाख ०७ गते
  • श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली...

    २०८२ वैशाख ०७ गते