वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपालकै ठूलो डीडब्लु आइटी फेयरमा २९ कम्पनीको प्रदर्शनी

    काठमाडौं । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले विभिन्न २९ कम्पनीको सहभागितामा नेपालकै ठूलो डीयरवक (डीडब्लु) आइटी फेयर २०२५ आयोजना गरेको छ । काठमाडौंको सिफलमा रहेको डीयरवाक कलेजले आइटी अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै आइटी फेयरको सातौं संस्करण...

    २०८२ वैशाख ०७ गते
  • मैले राष्ट्र बैँकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको हो : राधिका शाक्य

    काठमाडौँ । लेखक तथा प्रथम महिला शाक्यले पनि प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय खट्ने मान्छेका बारेमा अनेक अफबाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताउँदै होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राखिन् । आफ...

    २०८२ वैशाख ०७ गते
  • युवाहरुका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन हुने

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा सो वडाका युवाहरुका लागि निःशुल्क कम्प्युटर कक्षा संचालन गरिने भएको छ । आफ्नो वडाका युवाहरुलाई प्रविधिसंग जोड्ने उद्देश्यले नेपाली कांग्रेस क्षेत्र नम्बर ३(...

    २०८२ वैशाख ०७ गते
  • पाथीभरा केबलकार विवाद : झडप बढ्न थालेपछि फुङलिङ बजार क्षेत्रमा कर्फ्यू जारी

    ताप्लेजुङ। पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले...

    २०८२ वैशाख ०७ गते
  • नौंमती बाजा घन्काउने महिला समूह : पहिले हेपिए, अहिले तारिफ कमाउँदैछन्

    प्रमिला कार्की /नेपाल न्यूज बैंक काठमाठौं । विगत पाँच वर्षदेखि सिर्जनशिल महिला नौमती बाजा समूह सक्रिय छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरुमात्रै आवद्ध छन् । समूहले प्रधानमन्त्री, मन्त्रीका क्वाटरहरुदेखि विभिन्न संघ संस्थ...

    २०८२ वैशाख ०७ गते
  • आइटी क्षेत्रमा सिफ्ट हुदै महिला: भन्छन् , ‘आइटीबाटै लाखौं कमाउन सकिन्छ’

    काठमाडौं । नर्सिङ क्षेत्रमा बढी आकर्षित भइरहेका महिलाहरु अब आइटी क्षेत्रमा सक्रिय हुन थालेका छन् । विश्वविद्यालयमा पढाइ हुने आइटी विषय छात्राहरुको रोजाइमा पनि पर्न थालेको छ ।डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी(डीयरवाक कलेज)ले विभिन्न २९ कम्पनीको सहभाग...

    २०८२ वैशाख ०७ गते
  • बिमान चार्टड गरेर आएका ब्राजिलियन डीजे एलोकले जब एलओडीमा नचाए ......

    काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । शुक्रबार साँझ ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिएका हुन् ।उनी विश्वकै उत्कृष्ट डिजे ¥याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट ड...

    २०८२ वैशाख ०७ गते
  • नेपालको कुन मुलुकसँग कति हुन्छ ब्यापार, कुनसँग कति नाफा कति घाटा ?

    काठमाडौँ । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार...

    २०८२ वैशाख ०७ गते