वाणिज्य पोस्ट

Creator’s Posts

  • पाथीभर केबलकार निर्माणका काम तत्काल रोक्न रास्वपाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरु तत्कालका लागि रोक्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर...

    २०८२ वैशाख ०७ गते
  • लाज शरणम्’को सेन्सर पास, पायो ‘युनिभर्सल सर्टिफिकेट’

    काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेगरि पास ग...

    २०८२ वैशाख ०७ गते
  • ज्ञानेन्द्र शाहीको प्रधानमन्त्री केपी ओलीलाई अनुरोध, एयरपोर्टमा गएर राजाको स्वागत गर्नुस्

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजाको स्वागत गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ’कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत...

    २०८२ वैशाख ०७ गते
  • सरकार सम्पूर्ण रुपमा असफल भयो, मार्ग प्रशस्त गरोस् : माधव सापकोटा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठककोमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे–लिस्टमा पर्नु...

    २०८२ वैशाख ०७ गते
  • रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब

    रामेछाप । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा तत्कालीन सरकारले सञ्चालन गरेको ‘गाउँ–गाउँमा सहकारी, घर घरमा भकारी’ अभियानको समयमा सरकारी अनुदान लिन खोलिएका रामेछाप नगरपालिकाका ३५ वटा सहकारी संस्थ...

    २०८२ वैशाख ०७ गते
  • ज्योतिष हरीहर अधिकारी भन्छन, आज राजाको यात्रा गर्ने साइत राम्रो छैन

    काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौ आउँदैछन् । उनको यात्रालाई लिएर राजावादी दलहरुले भव्य स्वागत गर्न आव्हान गरिरहेका बेला जयोतिष हरिहर दाहालले भने आज राजाको यात्रा गर्ने साइत राम्रो नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि, ११ अर्ब ५४ करोडको कारोबार

    काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता श...

    २०८२ वैशाख ०७ गते
  • राजासँग किन डराए दलहरु ?

    काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साताको बसाइँपछि काठमाडौं फर्किंदै छन् । राजावादी दलहरुले राजाको स्वागत गरिरहेका बेला यता नेपालका प्रमुख राजनीतिक दलहरु भने शशंकित बनेका छन् । पूर्वराजा ज्ञानेन्द्रको सानो अभिव्यक्ति पनि दलहरुको प्रतिकारक...

    २०८२ वैशाख ०७ गते
  • च्याम्पियन्स ट्रफीको फाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै, कसले मार्ला बाजी?

    काठमाडौं । आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन् । भारत र न्युजिल्यान्डको फाइनल खेल...

    २०८२ वैशाख ०७ गते
  • पचास पाउन्डको केक काटेर केपी ओली कपको उद्घाटन

    काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ । आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो । समारोहमा पचास पाउन्डको केक काटिएको थियो । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले केक खुवाएर...

    २०८२ वैशाख ०७ गते