आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ?
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २३, आलु र...