भेरी–बबई डाइभर्सन आयोजनामा ८४ प्रतिशत प्रगति
सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति झण्डै ८४ प्रतिशत सकिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–११ स्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२.२ किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर...