नेपालले गरिबी निवारणमा सफलता हासिल गर्यो तर आर्थिक बृद्धिमा भने विगत ३० वर्षदेखि छैटौ स्थानमा रहिरह्यो : विश्व बैंक
काठमाडौं । नेपालले गरिबी निवारणमा सफलता हासिल गरेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । गरिबी निवारणमा रेमिट्यान्सको महत्वपूर्ण भुमिका रहेको प्रतिवेदनमा भनिएको छ । विश्व बैंकले सार्वजनिकगरेको नेपाल राष्ट्रगत आर्थिक परिदृश्य : नेपालमा आर्थिक वृ...