वाणिज्य पोस्ट

Creator’s Posts

  • पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ

    पोखरा  । पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी भागेका पोखरा १७ विरौटा बस्ने २२ वर्षीय...

    २०८२ वैशाख ०७ गते
  • उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई महानिरीक्षक थापाको निर्देशन

    काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नु...

    २०८२ वैशाख ०७ गते
  • यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समय...

    २०८२ वैशाख ०७ गते
  • भाटभटेनीमा लुटपाट गर्ने पक्राउ

    काठमाडौ । शुक्रबार राजावादीको आन्दोलनमा कोटेश्वर भाटभटेनी लुटपाट गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरानकी एलिसा राई, कोटेश्वरकी बालकुमारी कार्की, नुवाकोट विदुरकी शुसिला कुमाल र सिन्भुपाल्चोक चौताराकी निर्मला कार्की रहेकी...

    २०८२ वैशाख ०७ गते
  • एमाले यूवा विद्यार्थीद्धारा राजावादीको हिंसात्मक प्रदर्शनको निन्दा, ज्ञानेन्द्र सहितलाई कडा कारबाहीको माग

    काठमाडौ । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटिले शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनको निन्दा गरेको छ । कमिटिले विज्ञप्ति जारी गर्दै तिनकुने, कोटेश्वर, जडिबुटी क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन, लुटपाट व्यक्तीगत सम्पती, राजनीतिक दलक...

    २०८२ वैशाख ०७ गते
  • कार्यकाल सकिन लागेका गभर्नर अधिकारी भोलिबाट बिदामा बस्ने

    काठमाडौ । गभर्नर महाप्रसाद अधिकारी भोलिबाट (मैगलबार) बिदामा बस्ने भएका छन् । आज (सोमबार) १३ औ संस्करणको ग्लोबल मनि विकको उदघाटन गरेका अधिकारी भोलीबाट (मंगलबाट चैत ५) फोर्स लिभमा बस्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । अधिकारीको कार्यकाल सकिन अब २०...

    २०८२ वैशाख ०७ गते
  • साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले १० प्रतिशत लाभाशं दिने निर्णय गरेको हो । साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत लाभांश आफ्ना...

    २०८२ वैशाख ०७ गते
  • भूमिसम्बन्धी अध्यादेश आउने सम्भावना समाप्त भएको छ : सांसद घिमिरे

    काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले त्यसलाई अब परिमार्जित गरेर सबैलाई स्व...

    २०८२ वैशाख ०७ गते
  • तीनकुने घटना : पक्राउ पर्ने १११ जना पुगे

    काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्व राजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न...

    २०८२ वैशाख ०७ गते