अवकाश लिएका शिक्षकको नामबाट प्रधानाध्यापकले डेढ लाख रुपैंयाँ निकासा लिएको खुलासा
सिरहा । जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजारमा अर्को एउटा अनियमितताको प्रमाण फेला पारेको छ । राजीनामा दिई अवकाश लिएका शिक्षकको नामबाट १ लाख ५३ हजार रकम तलव वापत निकासा लिएर हिनामिना गरिएको रहस्य बाहिर आएको हो । प्राविधिक धारतर्फका निमावि स्त...