देउवा ओली बैठक, मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने

२०८२ साउन १५ गते

देउवा ओली बैठक, मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। 
 दुई नेताबीच मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने बताइएको छ। 

 

Advertisement:

Ad
Ad

सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली लागेका छन्। 
यसका लागि उनले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापतिसँग छलफलमा जुटेका हुन्।