कृषि विकास बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, यस्तो छ नाफा घाटाको विवरण
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको २ अर्ब ५ करोड ३१ लाख रुपैयाँको...