पानी सोस्ने र टिकाउ टायल्सको पहिचान बनाउँदै लामिनार टायल्स, सुविधा सम्पन्न एक्सपिरियन्स सेन्टर अव काठमाडौँमा
काठमाडौँ । आधुनिक घर होटल तथा कार्यालयहरु कस्ता हुन्छन ? पक्कै तपाइँ हाम्रो मनमा आउने भनेको चिल्लो सफा भुइँ तथा आकर्षक भित्ता भएका मनोरम संरचना ।