अर्थमन्त्रीले  सचिवहरुसँग गरे कार्यसम्पादन सम्झौता

२०८२ साउन ३० गते

अर्थमन्त्रीले  सचिवहरुसँग गरे कार्यसम्पादन सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ ।

 अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।

Advertisement:

Ad
Ad

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले पनि सचिवसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन् ।