सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ
सिरहा । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव अस्पताल अगाडि राखेर परिवार तथा उनका आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् ।
२०८२ वैशाख २७ गते