काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहित्य, कला र संस्कृति जीवनको अत्यन्तै संवेदनशील र प्रभावशाली पक्ष भएको बताएका छन् ।
काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपाली टोलीले बुधबार आफ्नो पाँचौं खेलमा मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेर नै प्रधानमन्त्री भएको बताउँदै कति प्रधानमन्त्री भइरहने ? भनेर गरिएको प्रश्नमाथि आलोचना गरेका छन् ।